तिहार
तस्बिरमा हेर्नुहोस् लक्ष्मी पूजा र झिलिमिली काठमाडौँ
बिहीबार, १५ कात्तिक २०८१, २० : ०७
काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहारअन्तर्गत बिहीबार लक्ष्मी पूजा गरिएको छ । बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको हो ।
यस्तै तिहारका अवसरमा काठमाडौँमा तिहारको झिलिमिली छाएको छ । तिहारमा घर तथा कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका छन् ।
_a6Ft5EA0d7.jpg)
_r09Wvovzjd.jpg)
_cYAgclsn4O.jpg)
_OJQZywQkAI.jpg)
_ICYnIfzu22.jpg)
_20PUByfEcP.jpg)
_h2OAzmFRtG.jpg)
_jPJ2O3JzZu.jpg)
_Pj5A1n7SUx.jpg)
_wpzbtZK2jc.jpg)
_17hMTBLf3j.jpg)
_aaU9sbNNfq.jpg)
_ogRKvaMgfa.jpg)
_kJ0qgsQLfd.jpg)
_QrgoWvhmFd.jpg)
_ho31CoWgSS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण