जनकपुरधाममा लक्ष्मीपूजा, तस्बिरहरु
बिहीबार, १५ कात्तिक २०८१, २० : २७
तिहारको मुख्य दिन आज घरघरमा लक्ष्मी पूजा गरेर मनाइएको छ । नेपालीहरूको महान् पर्व तिहारअन्तर्गत लक्ष्मीपूजा आज घरघरमा देवी लक्ष्मीको पूजाआराधना गरी मनाइएको हो ।
धनकी देवी लक्ष्मीको घर, कार्यालयहरूमा पूजा गरी मनाइएको छ । घर तथा कार्यालयहरूमा विभिन्न देवीको अष्टदल, प्रतिमा राखी पूजा आराधना गरी मनाइएको हो । घरको आँगनमा रंगोली बनाइ पूजा गर्ने चलन छ । लक्ष्मीपूजाको अवसरमा जनकपुरधाममा पनि धुमधामका साथ लक्ष्मीपूजा गरिएको हो ।
_YQ9rj60Z0u.jpg)
_RmJ3zEkkUb.jpg)
_crhPzrMIHf.jpg)
_AMYBVNk7VY.jpg)
_JTpmoHpKmN.jpg)
_p2sJ5dwA4M.jpg)
_13jWRKoJCS.jpg)
_1mEx6G9T3I.jpg)
_I9htVrO5C4.jpg)
_loUNsXfngi.jpg)
_9irNvAmley.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण