प्रशिक्षण पाठ्यसामग्री परिमार्जन गर्दै कांग्रेस
बिहीबार, १५ कात्तिक २०८१, २१ : २४
काठमाडौँ । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गर्न लागेको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले हाल उपलब्ध प्रशिक्षण पाठ्य सामग्रीलाई परिमार्जन गर्न बिहीबार एक उपसमिति बनाएका छन् ।
उनले प्रतिष्ठानका कार्यकारी निर्देशक डा सुरेश आचार्यको संयोजकत्वमा डा जगदीशचन्द्र पोखरेल, अनार बस्नेत, डा कृष्णप्रसाद पौडेल र प्रताप पौडेल रहेको उपसमिति गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उपसमितिलाई कात्तिक २६ गतेभित्र प्रतिष्ठान प्रमुख समक्ष प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण