रोटेपीङ खेल्नेको भीड, तस्बिरहरु
आइतबार, १८ कात्तिक २०८१, २० : ५२
काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका सिरानडाँडामा यस वर्ष निर्माण गरिएको रोटेपीङ खेलका लागि मानिसको बाक्लो भीड लाग्ने गरेको छ । गोरखाको सदरमुकामबाट कालोपत्रे सडकले जोडिएको सो स्थान अहिले आन्तरिक पर्यटकको आकर्षक गन्तव्य भएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण