सेयर बजार
प्रि–ओपनिङ सेसनमा घटबढ भएन नेप्से, २६ लाखको कारोबार
बुधबार, २१ कात्तिक २०८१, १० : ५४
काठमाडौँ । प्रि–ओपनिङ सेसनमा सेयर बजार स्थिर देखिएको छ । मंगलबार २६७७.४० विन्दुमा बन्द भएको परिसूचक बुधबारको प्रि–ओपनिङ सेसनपछि पनि सोही विन्दुमा कायम रहेको हो ।
यो दिन प्रि–ओपन सेसनमा ३७ स्टकको २६ लाख २० हजार ३०० रुपैयाँ बराबरको ३ हजार ९३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ वटा स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण