वासिङ्टन । रिपब्लिकन उम्मेदवार रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट प्रवेश गर्ने लगभग तय भएको छ । यो समाचार तयार पर्दासम्म उनी जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोटबाट मात्र केही कदम टाढा रहेका छन् ।
_XrWBGsIp4J.jpg)
उनले यसपटक लोकप्रिय मतमा पनि उनले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई उछिनेका छन् । औपचारिक नतिजा नआए पनि ट्रम्पले आफूलाई विजेता घोषणा गरिसकेका छन् ।
_Gs3yrj48om.jpg)
यो घोषणासँगै रिपब्लिकन क्याम्पमा ठुलो उत्साह र हर्षोल्लास देखिएको छ । उता डेमोक्रेटिक पार्टीका समर्थकहरू भने यो नतिजाबाट स्तब्ध छन् ।
_8QMFLGCYlf.jpg)
_sdOPo4AAUl.jpg)
_7nAk2v5GUx.jpg)
_7WPZfhXqpa.jpg)
_7zKxISvYNf.jpg)
_i1X2yBAX2r.jpg)
_6CCsG0dOXv.jpg)
_x0d1naXcYk.jpg)
_AjApeO6DV3.jpg)
_157d8FVCRP.jpg)
_nGBVICe4i6.jpg)
_Vfn8ioJVt8.jpg)
_b1Fh5TyMSg.jpg)
_iwuZuN2GNs.jpg)
_YEOiIdhlQ4.jpg)
_WP8g2eLdEH.jpg)
_LgmeItqhyd.jpg)
_Lb46JCGJbq.jpg)
_eJEwrD5SBu.jpg)
_gQFgzsfM6J.jpg)
प्रतिक्रिया