वासिङ्टन डीसी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेकोमा अमेरिकाकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनको कडा आलोचना गरेकी छिन् । यस कदमलाई उनले अवैध र अनावश्यक...