दुर्घटना
रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना
बुधबार, २१ कात्तिक २०८१, १६ : ५३
काठमाडौँ । पूर्वी रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ । बुधवार बागलुङको निसिखोला–६, जाउलेपानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटना भएको हो ।
‘बसमा ४० जना हाराहारी यात्रु छन् । सडकमा ब्रेकफेल भएर १०० मिटर पछाडि बस पल्टेको छ,’ एक प्रत्यक्षदर्शीले बताए ।
अहिले प्रहरी चौकी निसिखोलाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको र बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा १० जना जना प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी दिए ।
दुर्घटनामा १९ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि लगिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण