धान काटिसकेपछि माटो परीक्षण गर्न नार्कको सुझाव
बिहीबार, २२ कात्तिक २०८१, १३ : ३४
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माटो परीक्षण गर्न सुझाएको छ । धान काटिसके पछिको समय माटो नमुना सङ्कलन गर्ने र माटो जाँच्ने सबैभन्दा उपयुक्त समय भएकोले माटो परीक्षण गर्न सुझाएको हो ।
किसानले धान भित्र्याइसकेपछि आफ्नो खेत तथा बारीको माटो जाँच गरी माटो स्वस्थताको अवस्था थाहा पाउन सक्छन् । माटो स्वस्थताको अवस्था अनुसार मल प्रयोग गर्दा उत्पादन बढ्ने भएकाले सो आग्रह गरेको नार्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण