काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बेपत्ता रहेका कर्मचारी हटाउने सुरुवात गरेकी छिन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्ष समेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित...