डोनाल्ड ट्रम्पविरुद्ध चलेका छन् कयौँ मुद्दा, अब के हाेला ?
बिहीबार, २२ कात्तिक २०८१, १५ : ३७
वासिङ्टन डीसी । भर्खरै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी विरुद्ध कयौँ मुद्दाहरू चलिरहेका छन् ।
अमेरिकामा बीबीसीसँग सम्बद्ध सीबीएस रिपोर्टअनुसार न्याय मन्त्रालय र अमेरिकी विशेष अधिवक्ता ज्याक स्मिथले ट्रम्पविरुद्धको सङ्घीय आरोप हटाउनेबारे छलफल गरिरहेका छन् । यो छलफलको पछाडि अमेरिकामा लामो समयदेखि वर्तमान राष्ट्रपति माथि कुनै पनि अभियोग नचलाउने नीति भएको समाचारमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ ।
स्मिथले यतिबेला ट्रम्पविरुद्ध धेरै मुद्दाहरूको अगुवाइ गरिरहेका छन् । ट्रम्प छिट्टै पहिलो अमेरिकी राष्ट्रपति बन्नेछन् जसविरुद्ध धेरै मुद्दा विचाराधीन रहेको छ । यी मुद्दाहरूमा गोप्य कागजातहरू गलत ह्यान्डलिङ गरेको देखि सन् २०२० को राष्ट्रपति चुनावको नतिजा उल्टाउने प्रयाससम्म रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण