अध्यक्ष प्रचण्ड मकवानपुरमा
शनिबार, २४ कात्तिक २०८१, ११ : ३५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुर पुगेका छन् ।
शनिबार थाहा नगरपालिकामा पार्टी निकट युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड मकवानपुर पुगेका हुन् । प्रचण्डलाई चित्लाङमा स्थानीयवासीले स्वागत गरेका थिए ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण