रास्वपाद्वारा अष्ट्रेलियामा प्रवास नेपाली सम्पर्क विभाग गठन
आइतबार, २५ कात्तिक २०८१, ११ : २८
काठमाडौँ । प्रतिपक्षमा रहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अष्ट्रेलियामा प्रवास नेपाली सम्पर्क विभाग गठन गरेको छ । पार्टी कार्यवहाक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार डा. कृष्ण पौडेलको नेतृत्वमा विभाग गठन भएको हो ।
विभागमा २१ सदस्य रहेको झाले विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण