जापानमा मानव तस्करी प्रकरण
प्रहरी नियन्त्रणमा रहेका लिलाबल्लबलाई प्रहरीले निवासबाट लग्यो
आइतबार, २५ कात्तिक २०८१, १३ : ३१
मोरङ । निवासबाटै प्रहरी नियन्त्रणमा आएका एमालेका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई निवासबाट निकालिएको छ । काठमाडौँ पठाउनका लागि उनलाई प्रहरीले केहीबेरअघि निवासबाट निकालेर गन्तव्यतर्फ लगेको हो।
जापानमा मानव तस्करी प्रकरणमा मुछिएसँगै उनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण