मानव तस्करी प्रकरणमा यसरी पक्राउ परे कोशीका निवर्तमान मन्त्री, तस्बिरहरु
काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशसभा सदस्य एवम् निवर्तमान आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विराटनगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको छ । आइतबार मध्याह्न उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि काठमाडौँ पठाएको हो ।
_w1waTx6ccw.jpg)
प्रहरी नियन्त्रणमा आएसँगै निवासबाट बाहिरिने क्रममा उनले आफूले अनुसन्धानलाई सहयोग गर्ने प्रतिक्रिया दिए । उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु¥याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनुपर्छ । म कानुन मान्ने मान्छे हो । कानुनलाई सहयोग गर्नु मेरो दायित्व हो ।’ उनले अनुसन्धानबाट सत्यतत्य सबै बाहिर आउने समेत विश्वास व्यक्त गरे ।
_qWKPiAcIVZ.jpg)
जापानमा मानव तस्करी प्रकरणमा मुछिएसँगै उनी अनुसन्धानको दायरामा आएका हुन् । उनी आन्तरिक मामिला तथा कानुनमन्त्रीकै हैसियतमा गत कात्तिक १३ गते जापान गएका थिए । त्यतिबेला असम्बन्धित मान्छेलाई समेत उनले लगेको पाइएको थियो भने सबैलाईजापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो ।यो प्रकरणपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने पार्टीले जिम्मेवारीबाट पनि हटाएको छ । मानव तस्करी प्रकरणमा हालसम्म उनीसहित ७ जना पक्राउ परेका छन् ।
_IKc84NDBIS.jpg)
_MQBnvmqaMz.jpg)
_vXpKwnkSus.jpg)
_dTEINUUHLj.jpg)
_w8zYBzNyCh.jpg)
_V8B2QbqTes.jpg)
_n5SrXBD6IR.jpg)
_DZqAEhQEF5.jpg)
_y4N6zH6kKP.jpg)
_M8ve9l1xF9.jpg)
_qdtKxMVUif.jpg)
_hmXMB49nGO.jpg)
_wEXl4KIqXA.jpg)
_oKhVgfYKQk.jpg)
_nZk6zmdmuf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण