लिलाबल्लभलाई काठमाडौँ ल्याउन लागिएको जहाज ‘डिले’
आइतबार, २५ कात्तिक २०८१, १५ : १९
विराटनगर । जापानमा मानव तस्करी भएको प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका एमाले प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याउन ढिलाइ भएको छ ।
उनलाई यती एयरलाइन्सको साढे २ बजेको फ्लाइटमा काठमाडौँ ल्याइने भएपनि उडान डिले भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकारीले जहाज डिले भएपछि उनलाई केही ढिलाइ गरेर काठमाडौँ पठाउन लागिएको बताए ।
उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण