सहकारी ठगी प्रकरण
सुप्रिम सहकारी संस्थाका अध्यक्ष गुरुङलाई बयानका लागि पोखरा ल्याइयो
सोमबार, २६ कात्तिक २०८१, १५ : ४२
पोखरा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङलाई बयानका लागि पोखरा ल्याइएको छ ।
गुरुङलाई सोमबार सरकारी वकिल कार्यालयमा लगेर बयान लिइएको कास्कीका एसपी श्यामबाबू ओलियाले जानकारी दिए ।
बचतकर्ताहरूको उजुरीपछि सहकारीका अध्यक्ष गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण