रवि लामिछानेको बयान जारी
बिहीबार, २९ कात्तिक २०८१, १६ : ३८
बुटवल । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि तेस्रो दिनको बयान जारी छ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहान १० बजेर २६ मिनेटदेखि सुरु भएको बयान रविसँग बयान चलिरहेको हो ।
रुपन्देही एसपी रञ्जित सिंह राठौरले बयान जारी रहेको रातोपाटीलाई बताए । बुटवलको सुप्रिम सहकारी ठगी गरेको आरोपमा उनलाई मङ्गलवार कास्कीबाट रुपन्देही ल्याएको थियो। उनको बयान सकिएमा आजै कास्की पठाउने योजना रहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण