खेलकुद
विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट टोलीलाई १० लाख रुपैयाँ दिने घोषणा
शुक्रबार, ३० कात्तिक २०८१, १७ : १३
काठमाडौँ । आइसीसी यु–१९ महिला टि– २० विश्वकप क्रिकेट टोलीमा छनोट हुने महिला टोलीलाई नेपाल प्रिमियर लिगमा सहभागी ८ वटा क्लबले टोलीले नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
शुक्रबार एनपीएल आयोजक क्रिकेट संघ (क्यान)ले आयोजना गरेको कार्यक्रममा ८ वटा क्लबले महिला टोलीलाई १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हुन् ।
बिहीबार नेपाली टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको थियो । नेपालले अब सन् २०२५ को जनवरीमा मलेसियामा आयोजना हुने यू–१९ महिला विश्वकप खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण