सन्दीप लामिछानेको गीत 'आउ फर्केर' सार्वजनिक (भिडियोसहित)
शनिबार, ०१ मङ्सिर २०८१, ०८ : ३०
काठमाडौँ । क्रिकेटरमा सन्दीप लामिछाने आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै युट्युव च्यानलमार्फत लामिछानेले आउ फर्केर बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीत सन्दीप आफैँ र रोन्जाइले मिलेर लेखेका हुन् लामिछानेले सङ्गीतलाई आफ्नो दोस्रो सौखको क्षेत्र बताउने गरेका छन् ।
यसअघि उनको स्वरमा उदास थियो मेरो मन, समर्पित लगायतको गीत सार्वजनिक गरेका थिए । पछिल्लो गीत पनि अघिल्ला गति जस्तै रोमान्टिक र मेलोडियस रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण