भीमदत्त नगरपालिका–६ मा कांग्रेसका चन्द, माओवादीका कोली र स्वतन्त्रका चन्दले गरे उम्मेदवारी दर्ता
आइतबार, ०२ मङ्सिर २०८१, १३ : ४९
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ ।
काँग्रेसका प्रकाश चन्द, नेकपा माओवादीका नानाराम कोली र युवराज चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण