नेदरल्याण्डसको प्लेअफ सुरक्षित
बुधबार, ०५ मङ्सिर २०८१, ०४ : १९
एजेन्सी । बराबरीमा रोकिए पनि नेदरल्याण्डसले युईएफए नेसन्स लिग च्याम्पियनसिप प्लेअफ खेल्ने सम्भावना बढाएको छ ।
मंगलबार राती बोस्निया हर्जगोभिनाको घरेलु मैदानमा नेदरल्याण्डसले १–१ को बराबरी खेल्यो । नेदरल्याण्डसका लागि ब्रायन ब्राबीले गोल गर्दा हर्जगोभिनाका तर्फबाट एमेडिन डेमिरोभिचले गोल फर्काए ।
६ खेलमा एक दुई जित, तीन बराबरी र दुई हार व्यहोरेको नेदरल्याण्डस ९ अंकका साथ दोस्रो स्थानमा छ । पहिलो स्थानको जर्मनीको १४ अंक छ, जो अहिलेसम्म अपराजित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण