फोटोफिचर
भारतका स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आइपुगे (तस्बिरहरु)
बुधबार, ०५ मङ्सिर २०८१, १४ : ३१
काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आएका हुन् ।
_jwC0obyC39.jpg)
उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । नेपाल र भारतले एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आएका हुन् ।
_wq8Y9U6dmm.jpg)
_tOhQz7HHAF.jpg)
_RYlvMfZZg0.jpg)
_6ttyhZXbij.jpg)
_mt5mmupkMU.jpg)
_EGsnkNmG4P.jpg)
_rqghKH4Fkg.jpg)
_2gcbMIWoAQ.jpg)
_N3PLYek0xO.jpg)
_lvgELLkz1A.jpg)
_tPPZvg2HsJ.jpg)
_Y9ae2h8hRi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण