कोटेश्वरस्थित कान्जिरोवा कलेज भएको घरमा आगलागी
बिहीबार, ०६ मङ्सिर २०८१, ०० : २४
काठमाडौं । कोटेश्वर बालकुमारी पुलवारि रहेको कान्जिरोवा कलेज भएको घरमा मध्यरातमा आगलागी भएको छ । कलेज भएको उक्त घरमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
काठमाडौं महानगरलगायत विभिन्न ठाउँबाट वारुणयन्त्र अर्थात् दमकल बोलाएर आगो निभाउने प्रयास भइरहेको कोटेश्वर प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण