अदालत
कोशी सरकार गठन विवादको पूर्णपाठ सार्वजनिक
‘विकल्प रहेसम्म संसदभित्रै सरकारका बनाउने अभ्यास हुनुपर्छ ’
बिहीबार, ०६ मङ्सिर २०८१, १२ : २०
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पूर्ण पाठ सार्वजनिक भएको छ। सर्वोच्च अदालतले बिहीबार उक्त फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमान रहेको पूर्ण इजलासले यो विवादमा २०८१ असार ११ गते फैसला सुनाएको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार गठनको प्रक्रियाविरुद्ध पूर्व मुख्यमन्त्री कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको दोस्रो मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गैरकानुनी भएको दाबी सहित उनले रिट दायर गरेका थिए । तर अदालतले रिट खारेज हुने फैसला सुनाएको थियो ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
स्मार्ट बन्दै ललितपुर महानगर : अब जरिवाना तिर्न ‘ई-चलान’, लाइन बस्ने झन्झट अन्त्य
-
बेलायत र जापानबिच १८ अर्ब पाउन्डको लगानी सम्झौता
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण