युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
शुक्रबार, ०७ मङ्सिर २०८१, ०४ : ०९
एजेन्सी । इटालीको युभेन्टसलाई हराउँदै इंग्लिश क्लब आर्सनल युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । समूह चरणका दुई खेल बाँकी हुँदा एक खेल हारेको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
आर्सनललाई जिताउन खेलको दोस्रो आधी (हाफ)पछि ८९ औं मिनेटमा लिना हर्टिगले गरेको गोल नै हारजितका लागि निर्णायक बन्यो । समूह सी’ अन्तर्गत अहिलेसम्म अपराजित रहेको वायर्नम्युनिख शीर्ष स्थानमा छ ।
वायर्नको आर्सनलसँग जम्मा १ अंकको अन्तर भएपनि गोलअन्तरको दुरी भने अलिक बढी नै छ । यो समूहमा युभेन्टस भने खराब प्रदर्शनबाट गुज्रिरहेको छ । तीन खेल हारेको युभेन्टस खराब प्रदर्शनले तेस्रो स्थानमा झरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण