जाडो सुरु भएसँगै बढ्यो न्यानो कपडाको व्यापार (फोटो फिचर)
शनिबार, ०८ मङ्सिर २०८१, १२ : ०४
काठमाडौँ । जाडो याम सुरु भएसँगै बजारमा न्यानो कपडाको किनमेल बढेको छ । काठमाडौँ उपत्यकासहित देशभर नै जाडो याममा लगाउने न्यानो कपडाको व्यापार उल्लेख्य छ ।
चिसोले वयस्क मानिसहरूको दाँजोमा बालबालिका र वृद्ध वृद्धालाई बढी सताउँछ । त्यसैले पनि बालबालिका र वृद्ध वृद्धाहरूलाई लक्षित कपडाले व्यापारिक केन्द्रका सटरहरू भरिएका छन् ।
बालबालिकाहरूको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ । उनीहरू आफूलाई चिसो महसुस भएको कुरा व्यक्त गर्न सक्दैनन् । त्यसैले बालबालिकालाई चिसोबाट बचाउन चिकित्सकहरूले सुझाव दिने गरेका छन् । आजको फोटो फिचरमा न्यानो कपडा विक्री वितरणका केही तस्बिरहरू :
_dQiQMz5dwU.jpg)
_FosIMSpf6q.jpg)
_m2MM2xDrwS.jpg)
_xawf7vjF1w.jpg)
_499MBukOKH.jpg)
_DAchvcRuZX.jpg)
_xnUIR9ivPA.jpg)
_5G5C63Dh4o.jpg)
_dMQCzEQ8uZ.jpg)
_bljs9OhbXA.jpg)
_5DgEXWVSKk.jpg)
_jvhz4F1MJy.jpg)
_Ih7pBlYvgx.jpg)
_6yUOg82vt4.jpg)
_aLOIPgFmE5.jpg)
_goIzqd9zjT.jpg)
_aS9ozrB8rG.jpg)
_Td2kPHwJGI.jpg)
_nEvgJXyzAM.jpg)
_58h2YoYLR0.jpg)
_HZoZSM6MpL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण