ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
आइतबार, ०९ मङ्सिर २०८१, ०४ : ०२
एजेन्सी । स्पेनिस ला लिगामा लिग लिडर बार्सिलोनालाई धक्का लागेको छ । शनिबार राती बार्सिलोनालाई सेल्टा भिगोले बराबरीमा रोकेर अंक खोसेको हो ।
आफ्नो घरेलु मैदानमा सेल्टाले बार्सालाई २–२ को बराबरीमा रोकेका हो । बार्सिलोनाका लागि राफिन्हा र रोबर्ट लेवान्डोस्कीले गोल गरे भने सेल्टाकातर्फबाट अल्फान्सो गोन्जालेज र ह्यूगो अल्भारेजले गोल फर्काए ।
८२औं मिनेटमा मार्क कासाडोले रेडकार्ड पाएपछि दबाबमा परेको बार्सिलोनाले बराबरीमा चित्त बुझाउनु परेको हो । उसको १४ अेलबाट ३४ अंक हुँदा दोस्रो स्थानको एट्लेटीको मड्रिडको २९ अंक छ । तेस्रो स्थानमा रहेको रियाल मड्रिडको भने १२ खेलबाछ २७ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण