नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने
आइतबार, ०९ मङ्सिर २०८१, १६ : २८
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने भएको छ ।
अन्तर्राष्ट्रिय सेक्टरहरूको इकोनोमी क्लासमा माथिल्लो भाडादरका टिकट नबेच्ने निर्णय भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै यस्तो निर्णय गरेको उनको भनाइ छ ।
अब नेपाल एयरलाइन्सले इकोनोमी क्लासको लागि सस्तो भाडादरका टिकट मात्र विक्री गर्नेछ ।
नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर टिकट बेचेको पाइए कारबाही गरिने पनि एयरलाइन्सले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण