बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै

काठमाडौं । बाढी र पहिरोका कारण देशभर सिर्जित विषम परिस्थितिमा नेपाल एयरलाइन्सले  सोमबार एक विशेष उद्धार उडान सञ्चालन गर्न लागेको छ। राष्ट्रिय ध्वजावाहकको जिम्मेवारी र नेपाल सरकारको निर्देशनअनुसार काठमाडौं–भैरहवा–काठमाडौं सेक्टरमा उद्धार...