प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
सोमबार, १० मङ्सिर २०८१, १४ : ००
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा ध्रुबराज राउत छन् । यस्तै, भोला बहादुर रावल गणेश चन्द सिद्धि विक्रम शाह चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिक लाई बढुवाका लागि सिफारिस गरिएको छ।
राउत, रावल र चन्द प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचमेट हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण