भन्सार दरको प्रभाव
मूल्य घटेसँगै सुन किन्नेको भिड, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ११ मङ्सिर २०८१, १५ : ०१
काठमाडौँ । सुनको मूल्य घटेपछि किन्नेको भिड लागेको छ । सरकारले भन्सार दर घटाइएसँगै नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
सुनको मूल्यमा भारी गिरावट आएपछि काठमाडौँस्थित न्युरोडका गहना पसलमा सुन किन्नेको भिड लागेको हो ।
मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो । जुन सोमबारदेखि कार्यान्वयनमा आएको थियो ।
_Qd7M9VbkKD.jpg)
_1HiZyZdi9u.jpg)
_uPWwWrORC1.jpg)
_fYvxtIwvrk.jpg)
_L1D6XdwD6V.jpg)
_uPb9jHMfAM.jpg)
_8DP6csBFux.jpg)
_uXJjAUbd5N.jpg)
_hu5cURPIU2.jpg)
_I6v8VIk8xn.jpg)
_ahMODKHirC.jpg)
_skBmloqh4M.jpg)
_Im7zmpILrO.jpg)
_kdq0loJkWA.jpg)
_eAGwNM2rbr.jpg)
_ACdS1ntqgY.jpg)
_cGx5HkKbgk.jpg)
_flU3eyCPlU.jpg)
_9t4hmrAP8M.jpg)
_0yV7Ig4TUJ.jpg)
_5xDKH5BiEx.jpg)
_qbX3p0wQBM.jpg)
_fWyg96L5zZ.jpg)
_jr6LvcWdiV.jpg)
_WBU3WWlOSg.jpg)
_BLciD9ImOk.jpg)
_Pro9mb1jP5.jpg)
_T4cAH0AOVR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण