बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पेरिसको लुभ्र म्युजियमबाट बहुमूल्य ताज र गहना चोरी प्रकरण, दुई जना पक्राउ

पेरिस । फ्रान्सेली सञ्चारमाध्यमका अनुसार पेरिसको लुभ्र म्युजियमबाट बहुमूल्य ताज गहना चोरी गरेको आरोपमा दुई जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् । पेरिस अभियोजकको कार्यालयले दिएको जानकारीअनुसार तीमध्ये एक जनालाई...