फोटोफिचर
दुर्गा प्रसाईंका समर्थकहरूद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
बुधबार, १२ मङ्सिर २०८१, १२ : ३२
काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंका समर्थकहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रसाईंको जीवन रक्षाको माग गर्दै उनीहरुले बुधवार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले ‘दुर्गा प्रसाईंको जीवन रक्षा गर, कम्बोडियाको कालो धन छानबिन गर, मानअधिकारको रक्षा गर’ भन्ने लगायतका नारा लेखिएको ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रसाईंको मुद्दा बन्दी प्रत्यक्षीकरणका लागि पेसी चढेसँगै उनका समर्थकहरू माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन् ।
_gqfWMbENOv.jpg)
_qCb2hgkPWq.jpg)
_cIrYdwN8Kz.jpg)
_i8JB9cPWNW.jpg)
_W1kmObMBsy.jpg)
_ExbQTyImPH.jpg)
_ATUNmYEzln.jpg)
_zbKm5R5IFe.jpg)
_XRILuCiq0b.jpg)
_rz3Fw3wCe0.jpg)
_aHaiVpg4yQ.jpg)
_vMkMAzXldz.jpg)
_xMUhxYVYrO.jpg)
_4qSLbxolel.jpg)
_6VUyLtM945.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण