लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित
शुक्रबार, १४ मङ्सिर २०८१, १५ : ५०
बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार भएको विश्वविद्यालयको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले एक जना मानार्थ विद्यावारिधिसहित विभिन्न संकायका दुई सय ८९ जना विद्यार्थीलाई दीक्षित गरेका हुन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरेका छन् । यस्तै पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण