स्थानीय तह उपनिर्वाचन
पुथा उत्तरगंगामा सात सय बढीले गरे मतदान
आइतबार, १६ मङ्सिर २०८१, १० : ०१
बालाराम शेर्पाली । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भइरहेको उप निर्वाचनमा सात सय २३ मत खसेको छ । बिहान ७ बजे देखि ९ः३० सम्म उक्त मत खसेको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए। १४ वडाका भित्रका १९ मतदान स्थल तथा २२ वटा मतदान केन्द्रबाट स्थानीयले मतदान गरिरहेका छन् ।
पालिकामा ११ हजार एक सय ८० जना मतदाताले मतदान गर्दै छन् । यहाँ कांग्रेस, नेकपा एमालेबाट केशकुमारी तुलाचन तथा माओवादी केन्द्र, एकीकृत समाजवादीबाट नरपुरा बुढा पुन गाउँपालिका उपाध्यक्ष उम्मेदवार रहेका छन् ।
२ नम्बर वडा अध्यक्षमा भने माओवादी केन्द्रबाट जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण