स्थानीय तह उपनिर्वाचन
ग्रामथानमा उत्साहित मतदाता (तस्बिरहरू)
आइतबार, १६ मङ्सिर २०८१, १० : १३
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा बिहानैदेखि मतदाता जारी छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
त्यहाँ अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । ७ वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् । उपनिर्वाचनमा २६ हजार ४४ मतदाताले मतदान गर्दै छन्।
२०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।
_AsVsHnYKwl.jpg)
_xvTprlh70t.jpg)
_8HCLaYPyBB.jpg)
_BOcTyxA70d.jpg)
_yj0DNtKSCX.jpg)
_0PYfi5w8n9.jpg)
_0qtHwyAU8I.jpg)
_WU43EiWEbq.jpg)
_OXiBAttuWr.jpg)
_puQdMHmBKC.jpg)
_qwTdlWSBjd.jpg)
_upb6Y5cW7P.jpg)
_aUxRR1glv2.jpg)
_HXzL0TFeXh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण