सहकारी ठगी प्रकरण
पूर्व डीआईजी जोशी र खनाललाई चितवन लगियो
आइतबार, १६ मङ्सिर २०८१, १७ : १३
काठमाडौँ । पूर्व डीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई चितवन लगिएको छ । सहारा बचतको रकम अपचलनबारे बयान गराउन उनीहरूलाई पोखराबाट चितवन ल्याइएको चितवनका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।
तनहुँको भानु नगरपालिका घर भएका ४८ वर्षीय खनाल गोरखा ग्रुप अफ कम्पनी लिमिटेड र नेचर हर्वस इन्टरनेशलको सञ्चालक तथा शेयर धनी हुन् ।
सूर्य दर्शनको रकम हिनामिनाबारे अनुसन्धानका लागी उनीहरूलाई पोखरामा राखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण