हुम्लाको सर्केगाड गाउँपालिकाको मतगणना : कसले कति मत ल्याए ?
सोमबार, १७ मङ्सिर २०८१, १७ : २७
सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ । पछिल्लो मत परिणामअनुसार २२६८ मत गणना गर्दा माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिनाले ९०० मतसहित अग्रता लिइरहेकी छन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार सविता बुढाले ६८९ मत ल्याएर पच्छ्याइरहेकी छन् भने एमालेका उम्मेदवार जाना शाहीले अहिले ५९१ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ३४ र रास्वपाका उम्मेदवारले ८ मत ल्याएका छन् भने ३९ मत बदर भएको छ । सो गाउँपालिकामा अब २२५६ मत गणना गर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण