उदयपुरको बेलका- ९ मा माओवादी केन्द्रका भरत घिमिरे विजयी
सोमबार, १७ मङ्सिर २०८१, २३ : ३२
काठमाडौं । उदयपुरको बेलका-९ मा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन् । घिमिरे ५५९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार मोहन खड्काले ५२५ मत ल्याए ।
यस्तै, तेस्रोसम्म तानिएका कांग्रेस उम्मेदवार नवराज बस्नेतले ४०४ मत ल्याए । जनता समाजवादी पार्टीले २०७ ल्याउदा रास्वपाका उम्मेदवारले १२३ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण