प्रधानमन्त्रीको चीन भ्रमण
चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
मङ्गलबार, १८ मङ्सिर २०८१, १९ : १४
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबिच भएको भेटवार्तामा उनले लीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
चिनियाँ प्रधानमन्त्रीले अनुकूल समयमा नेपाल आउने आश्वासन दिएका छन् ।
सोमबार चीन भ्रमण गएका प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । ओली यही मंसिर २० गते नेपाल फर्किने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण