फोटोफिचर
बौद्ध स्तुपामा भुटानी राजाको झन्डै एक घण्टा (तस्बिरहरू)
शुक्रबार, २१ मङ्सिर २०८१, १२ : ५६
काठमाडौँ । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रवार काठमाडौँ आएका छन् । शुक्रवार बिहान भारतबाट काठमाडौँ ओर्लिएका नाम्ग्यालले बौद्ध स्तुपाको अवलोकन गरेका छन् ।
झन्डै एक घण्टा त्यस क्षेत्रमा बिताएका उनले पूजाआजा पनि गरेका थिए । निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनले यसअघि स्वयम्भूनाथको अवलोकन गरेका थिए ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आज नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपालमा रहँदा उनले कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको सुरक्षा स्रोतले जनाएको छ ।
_GxzOwYbYSh.jpg)
_ZDijE2BKrs.jpg)
_rmmrrzaPeG.jpg)
_ZPQg1pW84Z.jpg)
_ZTTQRX2sop.jpg)
_DD6GJpcZpC.jpg)
_48baJ9kzNi.jpg)
_X3O09LBqN2.jpg)
_EQiKr3wFMR.jpg)
_WGgyXtkBvq.jpg)
_ELKN15ZjKJ.jpg)
_IBaGTMJlxE.jpg)
_rohCeRsML7.jpg)
_pWUXSNoWBJ.jpg)
_MmgWYnIfLD.jpg)
_4PSuabWcTb.jpg)
_AfPifLOW0t.jpg)
_tkBIoOUhxN.jpg)
_9IhDyHfND4.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण