च्याम्पियन्स लिगमा बार्सिलोनाको यात्रा बलियो
बिहीबार, २७ मङ्सिर २०८१, ०३ : ५५
काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब फुटबलको हस्ती बार्सिलोनाले अन्तिम आठको यात्रा बलियो बनाएको छ । बुधबार राती बोरुसिया डर्टमण्डविरुद्ध बार्सिलोनाले ३-२ को संघर्षपूर्ण जित निकाल्दै अन्तिम आठको यात्रा बलियो बनाएको हो । डर्टमण्डको घरेलु बैदानमा बार्सिलोनाका लागि टोरेसले दुई तथा राफिन्हाले एक गोल गरे ।
नकआउट चरण प्लेअफ पहिल्यै सुरक्षित गरेको बार्सिलोनाले एक खेल गुमाउँदा घाटा लागेको छ । बार्सिालोना अहिले १५ अंकका साथ दोस्रो स्थानमा छ । शीर्षस्थानको लिभरपुल अहिलेसम्म अपराजित छ भने उसको ६ खेलबाट पूरा १८ अंक छ । लिग चरणका दुई खेल बाँकी हुँदा क्लबहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण