त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज
बिहीबार, २७ मङ्सिर २०८१, ०९ : ५८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज बस्दै छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता बस्ने अधिवेशनमा नीति नियममाथि छलफल हुनेछ।
त्रिविको सभा वर्षमा २ पटक बस्ने प्रावधान छ। बर्खे अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट पेस हुने गर्छ, भने हिउँदे अधिवेशनमा नीति नियमबारे छलफल हुने गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण