कुन सरकारी अस्पतालमा कति छन् शय्या ?
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालको शय्याको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले संघीय सरकार मातहतका १५ वटा सरकारी अस्पतालकाको शय्याको सूची सार्वजनिक गरेको हो ।
ती अस्पतालमा ५० देखि ९६० शय्या रहेको रहेको मन्त्रालयले जनाएको छ ।
सरकारी अस्पतालका शय्या विवरण:
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल महाबौद्ध, काठमाडौँ –९६० शय्या
२.चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, महाबौद्ध, काठमाडौँ–२०० शय्या
३ वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी– ९१३ शय्या
४.राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ–३०० शय्या
५.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की–३८० शय्या
६.परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल, थापाथली, काठमाडौँ–४८९ शय्या
७.शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकू– १०० शय्या
८.कान्ति बाल अस्पताल, महाराजगन्ज, काठमाडौँ –३७२ शय्या
९.भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर –१५० शय्या
१०. भरतपुर अस्पताल, चितवन – ६०० शय्या
११ नारायणी अस्पताल, विरगञ्ज, पर्सा–२५० शय्या
१२ डडेलधुराअस्पताल, डडेलधुरा–१०० शय्या
१३ वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन–४५० शय्या
१४ जी. पी. कोइराला श्वास प्रश्वास केन्द्र, दमौली, तनहुँ– ५० शय्या
१५.सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा, बाँके– ७२ शय्या
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण