पर्सामा गाँजासहित एक पुरुष पक्राउ
बिहीबार, २७ मङ्सिर २०८१, १६ : ११
पर्सा । जिल्लामा लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–३२ परसवा गाउँबाट लागूऔषध गाँजा १ किलो १ सय ६० ग्रामसहित रौतहट कटरिया नगरपालिका–२ बस्ने ५५ वर्षीय खेदु पासवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी मिलन चोकबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण