गण्डकीको सांसदमा सुनिता थापाले लिइन् शपथ
शुक्रबार, २८ मङ्सिर २०८१, १८ : ०८
पोखरा । गण्डकी प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार सभामुख कृष्णप्रसाद धितालले उनलाई शपथ गराएका हुन् ।
विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त पदमा उनी निर्वाचित भएकी हुन् । सुनिता अपांगता र आदिवासी जनजाति कोटाको बन्दसूचीमा थिइन् ।
उनी श्रवणशक्ति नभएका कारण सुन्न सक्दिनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण