पत्रकार महासंघको चुनाव : काठमाडौं शाखाको मतगणनामा विष्टलाई प्रारम्भिक अग्रता
शनिबार, २९ मङ्सिर २०८१, ०१ : ५२

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना जारी छ । केन्द्रीय कार्यसमिति अध्यक्षतर्फ काठमाडौं जिल्ला शाखाको मत गणनामा प्रेस सेन्टरसहितको गठबन्धनका साझा उम्मेदवार रमेश विष्टले प्रारम्भिक अग्रता लिएका छन् ।
काठमाडौं शाखाको १७९मत गणना हुँदा विष्टले ९५ र नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यवसायिक प्यानलकी उम्मेदवार निर्मला शर्माले ६४ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
-
चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
-
जुम्लामा हिमानी र हृदयेन्द्रद्वारा सिँचाइ पोखरीको उद्घाटन
-
‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’
-
इन्द्रसरोवरमा पानीको सतह घट्दै
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?