मन्त्रिपरिषद् बैठक
बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?
सोमबार, २६ जेठ २०८२, २० : १२
काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनसक्ने बताइएको छ । आज बसेको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण