बालिकाको हत्या गरेको अभियोगमा पक्राउ
शनिबार, २९ मङ्सिर २०८१, १८ : ४६
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडामा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । सोही ठाउँ बस्ने हर्क सनइकी छोरी ८ वर्षीया विनीता नेपालीको हत्या भएको हो ।
४८ वर्षीय नन्दे सनइलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । नन्देले धारिलो हतियार प्रहार गरी विनीताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण